• फागुन २, २०७८
  • जुनकिरी खबर

प्रदेश १ स्तरीय दिगो विकास सम्बन्धि अन्तरकृया इटहरीमा आयोजना

alt

प्रदेश १ स्तरीय दिगो विकासका सन्दर्भमा एक दिने अन्तरकृया कार्यक्रम इटहरीमा आयोजना गरिएको छ । युवा नामक संस्था र राइट हियर राइट नाउ सस्थाको संयुक्त आयोजनामा प्रदेश १ भरीका जिल्लाहरुबाट सहभागी छनोट गरि दिगो विकासमा युवाहरुको भुमिका कस्तो रहन्छ भन्ने विषयमा अन्तकृया गरिएको हो ।

प्रदेशमा भएको गुणस्तरीय शिक्षा र लैगीक समानताका कुराहरुलाई मुख्य विषय बस्तु बनाएर छलफल गरिएको कार्यक्रमा स्थानिय सरकार र प्रदेश सरकारले गरेको काम र युवाहरुको भुमिकाका सन्दर्भमा छलफल गरिएको थियो । सस्थाले देशका ७ वटै प्रदेशमा यस्ता खालका कार्यक्रम गर्ने आयोजकले जानकारी दिएको छ ।

साथै यहाँबाट आएका समस्था र त्यसको समाधानका लागी सरोकारवाला निकायसम्मलाई ध्यानाकर्षण समेत गराउने जनाइएको छ । उक्त कार्यक्रमको साझेदारीका रुपमा भने वियन विजिङ कमिटि र निल हिरा समाज रहेको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]