• फागुन ११, २०७८
  • जुनकिरी खबर

जब्दी आधारभुत विद्यालयका विद्यार्थीहरुलाई स्टेशनरी वितरण

alt

११६औं रोटरी इन्टरनेशनल डेको अवसर पारेर सुनसरीको इटहरीमा जब्दी आधारभुत विद्यालयका विद्यार्थीहरुलाई स्टेशनरी वितरण गरि मनाइएको छ ।

रोटरी क्लव आफ इटहरीले विद्यार्थीहरुलाई कापि , पेन्सिल , व्याग लगायतका शैक्षिक सामाग्रीहरु वितरण गरेर रोटरी डे मनाएको हो ।  रोटरी क्लव अफ इटहरीकी अध्यक्ष शोभा कोइरालाको अध्यक्षता तथा डिष्ट्रीक गर्भनर सन्तोष रिजालको प्रमुख आतिथ्यमा रोटरी डे को अवसरमा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरियो ।

शैक्षिक सामाग्री वितरण कार्यक्रममा मिथिलेश झा सहित रोटरी क्लव अफ इटहरीका पुर्व अध्यक्षहरु लक्ष्मण हुमागाई , अनन्त विष्ट , अनिता अधिकारी रोट्रयाक क्लव अफ सुनसरीकी अध्यक्ष माला धितालको समेत उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]