• फागुन १६, २०७८
  • जुनकिरी खबर

इटहरीमा दुईवटा पुलको उद्धघाटन 

alt

इटहरी उपमहानगरपालिकाको बडा नम्बर ४ मा टेङ्ग्रा खेलामा निर्माण गरिएको पक्की पुलको उद्घाटन गरिएको छ । एमाले संसदीय दलका  नेता  भीम आचार्यले तथा नगर प्रमुख द्वारिकालाल चौधरीले सयुक्त रुपमा पुलको उद्घाटन गर्नुभएको हो ।

नगरमा बनेका शिक्षा, स्वास्थ्य, बाटो तथा पुलहरुको आफ्नो कार्यकालको अन्त्यसम्म ‘उद्घाटनको लहर’ चलाएको इटहरी उपमहानगर पालिकाका मेयर द्वारिकालाल चौधरीले बताउनुभयो ।

सुइस सरकार र इटहरी उपमहानगरपालिकाको सहयोमा  ३ करोड ६० लाखमा पुलको निमार्ण सम्पन भएको इटहरी उपमहानगरपालिकाका इन्जिनियर जीवन घिमिरेले जानकारी दिनुभयो । पुल निर्माण भएपछि इटहरी ४ संगीत चौक र भेटघाट चौक हुँदै सडक मार्ग निस्कन अब सहज हुनेछ ।

आजै इटहरी ५ र ७ को सिममा रहेको सुकमारी खोलामा बनेको पुलको समेत एमाले संसदीय दलका नेता भीम आचार्यले उद्घाटन गर्नुभएको थियो । 

 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]