• जेठ २६, २०७६
  • जुनकिरी खबर

हामी किन चाडै बुढो हुन्छौ ?

alt

हामी नेपाली कति बर्ष बाँच्छौ ?

हामी बाँच्ने सरदर उमेर हो ७० बर्ष । यत्तिका उमेरसम्म हामी कति तन्दुरस्त रहन्छौ ? कति निरोगी रहन्छौ ? कित उर्जावान रहन्छौ ? कति सिर्जनसिल रहन्छौ ? कति गतिशिल रहन्छौ ?

हामी चाडै बुढो हुन्छौ । बुढो हुनु भनेको निस्कय हुनु । लक्ष्यहीन हुनु । कमजोर हुनु । शिथिल हुनु । आखिर हामी किन चाडै बुढो हुन्छौ ?

यसको मूख्य कारण त हाम्रो जीवनशैली र सोंच एवं चिन्तन नै हो । हाम्रो उमेर मस्त फक्रन नपाउँदै हामीलाई अनेक किसिमको तनाव एवं चिन्ताले समात्न थाल्छ । तनाव भयानक ठूलो सत्रु हो, उमेरको । यसले हाम्रो उमेरलाई चाडै नष्ट गरिदिन्छ ।

लामो आयु बाँच्नेहरुलाई अक्सर सोधिन्छ, ‘कसरी लामो आयु पाउने ?’

उनीहरुको जवाफ प्राय समान हुन्छ, ‘थोरै खानु । नपच्ने नखानु । सक्रिय रहनु । पर्याप्त निद्रा लिनु । र, चिन्ता नलिनु ।’

चिन्ताले चितामा पुर्‍याउँछ । हाम्रा पूर्खाले त्यसै भनेका हुन् र ?

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]