• फागुन २९, २०७८
  • जुनकिरी खबर

इटहरीस्थित बिग बारमा गायक शिव परियार आउने

alt

होलीको अवसरमा इटहरीमा लोकप्रिय गायक शिव परियार आउने भएका छन् । चैत्र ३ गते इटहरीस्थित बिग बार एण्ड ग्रिलमा आयोजना गरिएको साङ्गीतिक कार्यक्रममा सहभागी हुन परियार इटहरी आउने भएका हुन ।

बारमै बिभिन्न साङ्गीतिक इभेन्ट गदै आएको बारले तराईको होलीको अघिल्लो दिन बिहीबार साँझ परियारको एकल साङ्गीतिक साँझ हुने बारका सञ्चालक किरण बुढाथोकीले जानकारी दिए ।

कोभिड सङ्क्रमणको कारण दुई वर्षदेखि मनाउन नपाइएको होलीलाई उल्लासमय मनाउन कार्यक्रम आयोजना गरिएको उनले बताए । ३ गते साँझ ६ बजेदेखि कार्यक्रम हुने सञ्चालक बुढाथोकीको भनाई छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]