• चैत ३, २०७८
  • जुनकिरी खबर

राप्रपाले चैत्र ७ गते चक्रघट्टीमा बृहत आमसभा गर्ने

alt

राष्ट्रिय प्रजातन्त्र पाटीले सुनसरीको बराहक्षेत्र नगर पालिकाको चक्रघट्टीमा चैत्र ७ गते बृहत आमसभा गर्ने भएको छ । 
इटहरीमा पत्रकार सम्मेलन गदै राप्रपाका सुनसरी अध्यक्ष दुर्गा वहादुर बस्नेतले पार्टीमा नयाँ नतृत्व आएपछि पार्टीको निति, सिदान्त,उदेश्यको बोरेमा जानकारी गराउने उद्देश्यले  वृहत आमसभा गर्न लागिएको जानकारी दिनुभयो ।  सो कार्यक्रममा विभिन्न पाटी परित्याग गरी ३ हजार बढीले पाटी प्रवेश गर्ने र आमसभामा ८ हजार बढीको उपस्थिति रहने जनाइएको छ ।

आमसभामा पुर्व भूमिसुधार मन्त्री रामकुमार सुव्वा,केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेन,प्रवक्ता ज्ञानेन्द्र शाही,रेखा थापा लगायतको उपस्थिति रहने छ । बराहक्षेत्रसगै इटहरी, दुहबी, धरानमा समेत र्कायक्रम आयोजना गर्ने अध्यक्ष दुर्गा वहादुर बस्नेतले जानकारी दिनुभयो ।  
 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]