• चैत ११, २०७८
  • जुनकिरी खबर

बुल्स इलाभेन क्लबले आँखा शिविर आयोजना गर्ने

alt

सरसफाई लगायतका सामाजिक कार्यमा सक्रिय इटहरीको बुल्स इलेभेन क्लवले निःशुल्क आँखा परिक्षण शिविर आयोजना गर्ने भएको छ । १३ गते आईतवार इटहरीको धरान लाइनमा रहेको लण्डन होटल नजिक आँखा परिक्षण शिविर सञ्चालन गर्न लागिएको पत्रकार सम्मेलन क्लबले जनाएको छ ।

इटहरीमा रहेको नवदृष्टी आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन गरिने शिविरमा इटहरी तथा आसपासका क्षेत्रका सर्वसाधारणले सेवा लिने आयोजक बुल्स इलेभेनका उपाध्यक्ष रामु राईले जानकारी दिनुभयो । कोहि पनि सर्वसाधरण आखाको समस्याका कारण अन्धकारमा नबसुन भन्ने उदेश्यका साथ आखाँ तथा निशुल्क मोतिया बिन्दुको अप्रेशन सहितको शिविर सञ्चालन हुने आयोजकले जानकारी दिएको थियो ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]