• वैशाख ५, २०७९
  • जुनकिरी खबर

नेपाल सहकारी वित्तीय संस्थाको इटहरीमा नयाँ शाखा विस्तार

alt

नेपाल सहकारी वित्तीय संस्था ली। ले आफ्नो थप नयाँ शाखा इटहरीमा विस्तार गरेको छ । सुनसरीको व्यापारीका केन्द्र इटहरीमा  आइतबार विधिगत रुपमा बिस्तार गरिएको हो । 

यस सहकारीले यसै गरि सबै नेपाली को विश्वास कायम गर्दै अझै नेपाल भरि धेरै भन्दा धेरै शाखा विस्तार गर्दै जा ओस भन्ने शुभकामना प्रदान गर्दै ,सहकारी खोल्नु मात्रै ठुलो कुरा होइन यसलाई दिगो अनि विश्वसनिय बनाउनु पर्नेमा प्रमुख अतिथि इटहरी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष दिवस पोख्रेल बताउनुभयो ।

नेपाल सहकारी वित्तीय संस्थाका केन्द्रिय अध्यक्ष डाक्टर तुलसी प्रसाद भट्टराईले  देशका बिभिन्न ठाउ मा आवश्यकता अनुसार बिस्तार सहकारीको शाखा बिस्तार गर्ने गरेको बताउनुभयो ।  पछिलो समय इटहरी पुर्ब क्षेत्रकै व्यापारीका हक बनेकाले गर्दा १२ औ शाखा सञ्चालन गरेको जानकारी दिनुभयो  ।

इटहरी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष दिवस पोख्रेलको प्रमुख अतिथिमा भएको कार्यक्रमको  अध्यक्ष डाक्टर तुलसी प्रसाद भट्टराई विशेष अतिथि इटहरी होटल तथा लज को अध्यक्ष उमेश दाहाल , अतिथिहरूमा नेपाल सहकारी वित्तीय संस्थाका उपाध्यक्ष रोहित भट्टराई, कोषाध्यक्ष लोकनाथ गौतम ,सदस्य राजन तिवारी ,पोखरा शाखाका संयोजक दिलकुमार श्रेष्ठ , साहित्यकार रमा राधा  लगायतको उपस्थिति रहेको थियो । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]