• वैशाख ८, २०७९
  • जुनकिरी खबर

इटहरीमा निर्वाचन अधिकृतको कार्यलय सञ्चालन

alt

नेपालको पुर्वी क्षेत्र अर्थात ब्यापारीक केन्द्र भनेर चिनिने इटहरीमा निर्वाचन आयोगले चुनाको मिति तोकेसगैँ इटहरीमा  मतदान अधिकृत कार्यलय सञ्चालनमा ल्याएको छ ।

देशै भरी चुनावि माहोल बढ्दै गर्दा सुनसरीकोे इटहरी उपमाहानगरपालिका भित्र आज निर्वाचन अधिकृत कार्यलय सञ्चालनमा ल्याएको हो । 

सुन्सरीमा २ ओटा उममाहानगरपालिका, ४ ओटा नगरपालिका र ६ ओटा गाउपालिका रहेको छ । १२ ओटै स्थानिय तहमा निर्वाचन अधिकृत कार्यलय स्थापना भएर आज निर्वाचनको प्रक्रिया अगाडि बडाएको छ । यस अघि निर्वाचन अधिकृतहरुको तालिम प्रक्रिया सम्पनन् भैसकेको छ ।इटहरीमा २५ओटा मतदान स्थल र १११ ओटा मतदान केन्द्र रहेको छ । सुरक्षाको दृष्टिकोणले संमेदनशिल १७ वटा र सामान्य दृष्टिकोणले ८ वटा रहेको इटहरी उपमाहानगरपालिकाका निर्वाचन अधिकृत नारायण रिमालले बाउनु भएको हो ।

मतदान स्थलको सुरक्षा र बिशेष गरी मतदाताहरुलाइ शान्ति पुर्ण तरीकाले मतदान गर्न दिने अन्तरगत तिन ओटा सुरक्षा घेरामा सुरक्षा कर्मीहरु परीचालन गर्ने र  भित्रि  भुभागमा नेपाल प्रहरी ,त्यस भन्दा बाहिर शसस्त्र प्रहरी र बाहिर नेपालि शेना परीचालन हुने र राजनितिक दल ,मतदाताहरुबाट सौर्हाद तरीकाले र सहज हुने अपेक्षा इटहरी उपमाहानगरपालिकाका निर्वाचन अधिकृत कार्यलयले राखेको छ । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]