• वैशाख ९, २०७९
  • जुनकिरी खबर

मास्टर सेफ सन्तोषलाई गोरखा होटलद्वारा सम्मान

alt

मास्टर सेफ सन्तोष साहलाई इटहरीस्थित गोरखा होटलले स्वागत सम्मान गरेको छ । इटहरी रङ्गशालामा शनिबार आयोजना गरिएको फुड एण्ड बेभरेज मेलामा सहभागी हुन इटहरी आएका साहलाई गोरखा होटलको व्यवस्थापन हेदैं आएको द प्राइड हस्पिटालिटीले उनलाई होटलमा सम्मान गरेको हो ।

प्राइड हस्पिटालिटीका प्रमुख नितेश पोखरेल र होटलका मेनेजर राजेन्द्र आर्चायले सेफ साहलाई खादा ओडाएर सम्मान गर्नुभयो । 

बीबीसी मास्टर सेफमा सहभागी भएर नेपाली खानाको विश्वभर प्रचार गरेका नेपाली सेफ साहले गोरखा होटलले गरेको आतिथ्यताको प्रशंसा गर्नुभएको थियो । साहलाई इटहरीका पर्यटन व्यवसायी सुनिल भुसालको समन्वयमा सुनसरीका केही पर्यटकीय स्थलहरू घुमाउने र पर्यटन सम्बन्धी अन्तरकृया गर्ने समेत कार्यक्रम रहेको छ । 

 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]