• वैशाख १५, २०७९
  • जुनकिरी खबर

तरुण दल सुनसरीद्धारा उमेदवारहरुलाई जिताउन प्रचार प्रसार समिति गठन

alt

नेपाल तरुण दल सुनसरीले मातृ पार्टीका उमेदवारहरुलाई जिताउन प्रचारप्रसार समिति गठन गरेको छ । नेपाल तरुण दल सुनसरीका सभापति सिजन गुरुङको अध्यक्षतामा बसेको बैठकले जिल्लामा नेपाली काँग्रेसका उमेदवारहरुको पक्षमा प्रचारप्रसार गर्न १२ वटै स्थानीय तहका तरुण दलका सभापतिहरुको संयोजकत्वमा प्रचारप्रसार समिति गठन गरेको हो । मातृ पार्टीका तर्फबाट उमेदवार रहेका जिल्लाका १२वटै स्थानीय तहमा एक बुथ २० युथ परिचालन समेत गरिने  तरुण सुनसरी सभापति गुरुङले जानकारी दिए ।

मतदान कार्यलाई सहज वनाउन स्वयसेवक रुपमा प्रत्येक बुथमा युथहरु राख्ने निणर्य गरिएको जनाइएको छ । बैठकले स्थानीय तहको निर्वाचनमा मातृ पार्टी नेपाली काग्रेसका उमेदवारहरुलाई जिताउन वडा देखि सवै पालिकामा प्रचारप्रसार समिति गठन गरिएको वताइएको छ ।  

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]