• वैशाख १५, २०७९
  • जुनकिरी खबर

इटहरीमा दुई स्वतन्त्र उमेदवार विरुद्ध उजुरी

alt

सुनसरीको इटहरी उपमहानगरपालिकाको स्वतन्त्र रुपमा वडाध्यक्षमा उमेदवारी दिएका दुई जनाको विरोधमा उजुरी परेको छ । वडा नम्बर ७ मा स्वतन्त्र रुपमा वडाध्यक्षको उमेदवारी दर्ता गराउने मदन कुमार चौधरी र रामाकान्त चौधरी विरुद्ध उजुरी परेको निर्वाचन अधिकृत नायरण रिमालले जानकारी दिएका छन् । 

उनीहरुको विषयमा भोली निणर्य हुने बताइएको छ । इटहरीको मेयर र उपमेयरसहित वडाध्यक्ष तथा वडा सदस्यमाहरुमा वैशाख ११ र १२ गते उमेदवारी दर्ता भएको थियो । 

१२ गते नै उमेदवारको सूचि सार्वजनीक गरिएको थियो ।  सोहि आधारमा हिजो दुई जना स्वतन्त्र वडाध्यक्षका उमेदवारको विरुद्धमा उजुरी परेको निर्वाचन अधिकृत रिमालले जानकारी दिए।

आज र भोली दुई दिनसम्म दुई जना उपर र मनोनयन पत्र जाँच गर्ने र उजुरी उपर जाँचबुझ गरी निणर्य गरिने उनले जानकारी दिए । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]