• वैशाख १७, २०७९
  • जुनकिरी खबर

सुनसरीमा एक जनप्रतिनिधि निर्विरोध निर्वाचित

alt

सुनसरीमा एकजना जनप्रतिनिधि निर्विरोध निर्वाचित भएकी छन् । सुनसरीको भोक्राहा–नरसिंह गाउँपालिका वडा नं. ८ मा वडासदस्य पदमा एक महिला निर्विरोध निर्वाचित भएकी हुन् ।निर्वाचित हुनेमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी विमलादेवी मोची रहेकी छन् ।

निर्वाचन अधिकृतको कार्यालय भोक्राहाका निर्वाचन अधिकृत मोहनबहादुर अधिकारीका अनुसार दलित महिला सदस्यमा मोचीको मात्रै उम्मेदवारी परेपछि आज साँझ निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो ।

उनलाई स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा २५ बमोजिम निर्विरोध निर्वाचित गरिएको अधिकारीले बताए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]