• वैशाख २१, २०७९
  • जुनकिरी खबर

इटहरीमा एमालेले घरदैलो अभियानलाइ तिब्रता दिदै

alt

नेकपा एमालेले पनि स्थानिय निर्वाचनमा जित हाशिल गर्न यतिबेला चुनावि एजेण्डा सहित जनताको घरदैलो अभियानलाइ तिब्रता दिदै आएको छ । 

इटहरीको वातावरणिय अवस्था , भौगलिक समस्या , पूर्वाधार बिकाशका समस्या लगायतका विषयलाई एजेण्डा बनाएर नेकपा एमालेबाट इटहरीमा मेयरकालागि यामकुमार सुब्बा उपमेयरमा संगिता चौधरी लगायत २० वटै वडाका वडाध्यक्ष देखि सदस्यहरु सम्म घरदैलो अभियानमा ब्यस्त देखिएका छन । नगरवासिको आयआर्जनमा सहज वनाउने र घर दैलो अभियानको क्रममा  जहाँ समस्या त्यहाँ समधान   लगायतका एजेण्डा सहित आफना सहयोगी सहित  घरदैलो अभियानमा रहेका छन ।

घरदैलो अभियानको क्रममा देखिएका समस्याहरुलाइ टिर्पोट गरि सुरुमा अध्यन गरिने र निर्वाचन पश्चात सोहि विषयमा समस्या सामधान गर्ने गरि योजना बनाएर काम गर्ने प्रतिवद्धता सहित अभियान जारि राखेका हुन । 

स्थानीय तहको निर्वाचनका लागि उमेदवारी दिएका नेकपा एमालेका   उमेदवारहरु पनि निर्वाचनको मिति नजिकीएसंगै मतदाताको घरदैलोमा आफना प्रतिवद्धता सहित मत माग्न पुगिरहेका छन ।

इटहरी उपमहानगरपालिकाको प्रमुख पदका लागि  उमेदवारी दिएका याम सुब्बा आफना चुनावी एजेण्डा सहित मतदाताका घरदैलोमा व्यस्त रहेका हुन ।

सम्बन्धित समाचारहरु
इटहरीमा निजी विद्याल ...

इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र २०८३ देखि मनपरी ...

123 ...

asfdasfgaeg ...

इटहरी गोल्डकपको १६औं ...

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता चैत ३० देखि आयोजना हुने भएको छ। आयोजक राष्ट ...

जनता क्याम्पसमा पाँच ...

इटहरीमा सामुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]