• वैशाख २४, २०७९
  • जुनकिरी खबर

इटहरी आएर ओलीले भने -गठबन्धन चुनावपछि सकिन्छ

alt

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ५ दलिए गठबन्धन स्थानीय तहको निर्बाचन पछी सकिने बताउनुभएको छ । इटहरी उपमहानगरपालिकाको चुनावी सभामा सम्बोधन गर्दै ओलीले गठबन्धन स्थानीय तहको निर्बाचन पछी सकिने सबै दलको आ आफ्नो स्तरमा आउने वहाँको भनाई छ । सरकारमा बाँडीचुडी खान नेपाली काङ्ग्रेस र माओवादी गठबन्धन गरेको ओलीको आरोप छ ।

साथै गठबन्धनले समाजमा साम्प्रदायिक्ता फैलानमा लागि परेको बताउनुभयो ।

नेपाली काङ्ग्रेसको घोषण पत्रमा मान्छे देखिने र एमालेको घोषणा पत्रमा विकास मात्र देखिने बताउदै अध्यक्ष ओलीले गठबन्धन प्रति निक्कै आक्रामक शैलीमा वहाँले खाएर चुसेर ढाडिएकाहरू गठबन्धन बसेको ओलीले आरोप लगाउनुभयो ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]