• जेठ १२, २०७९
  • जुनकिरी खबर

धरानका मेयर साम्पाङ सरसफाईमा जुटे

alt

धरानलाई सफा र सुन्दर सहर बनाउने अभियान सुरु गरेका धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (सम्पाङ) आफै झाडु लिएर सडक सरसफाइ अभियानमा जुटेका छन् ।

धरानमा मुसलधारे वर्षा रोकिने वित्तिकै बिहीबार  मेयर राईले धरानको मुख्य बजार रहेको भानुचोक र बसपार्क क्षेत्रको सरसफाइ गरे।

मेयर आफैं झाडु लिएर बजार सरसफाइमा निस्किएपछि उनलाई उपमहानगरपालिकाका सफाइ कर्मचारी, नगर प्रहरी, स्थानीय बासिन्दा  र विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले साथ दिए । सफा र सुन्दर सहरको पुरस्कार पाउने धरान पछिल्लो समय दुर्गन्धित हुँदै गएपछि आफूले सरसफाइ अभियान संचालन गरेको मेयर राईले बताए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]