• जेठ १३, २०७९
  • जुनकिरी खबर

इटहरीमा बलात्कार बिरुद्ध प्रर्दशन

alt

बलात्कार गरेको आरोपमा पक्राउ परेका शिक्षकलाई कारबाहीका लागि दबाब दिदै शुक्रबार महिला अभियानकर्मीहरुले प्रदर्शन गरेका छन् । महिला अभियानकर्मीहरुले इटहरी बजार परिक्रममा गरि उपमहानगरपालिका अगाडि गएर प्रदर्शन गरे ।

अभियानकर्मीहरुले शिक्षक ३६ वर्षीया राज खड्कालाई कडा कारबाही हुनुपर्ने, कानुनको हद म्याद खारेज गर्नुपर्ने लगायतका माग राख्दै प्रदर्शन गरे । अयिभानकर्मीहरुले इटहरीका मेयर हेमकर्ण पौडेललाई छात्रालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका शिक्षकलाई कारबाही गर्न दबाब दिनपनि आग्रह गरेका थिए । सो क्रममा मेयर पौडेलले दोषीलाई कारबाहीका लागि आफूले पहल गर्ने बताउनुभयो ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]