• जेठ १४, २०७९
  • जुनकिरी खबर

बालेन र हर्कको विजयीमा इटहरीमा धन्यवाद र्याली

alt

काठमाडौं महानगरपालिकामा मेयर बालेन साह र धरान उपमहानगरपालिकामा हर्क साम्पाङ् विजयी भएको अवसरमा शनिबार इटहरीमा बधाई तथा धन्यवाद र्याली निकालिएको छ। स्वतन्त्र उम्मेदवार साह र साम्पाङ् विजयी भएकोमा उहँहरुलाई काम गर्न प्रोत्साहनका निम्ति स्वतन्त्र युवा इटहरीले र्याली निकालेको हो ।

र्यालीमा सहभागीहरुले राजनीतिक दलबाट युवाहरु आजित भएको अवस्थामा स्वतन्त्र उम्मेदवार साह र साम्पाङ्ले पाँच वर्षभित्र परिवर्तन ल्याउने आशा रहेको बताएका छन् । ¥याली इटहरी चोक परिक्रमा गरि उपमहानगरपालिका अगाडि दिप प्रज्जवलन गरि टुंगियो ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]