• जेठ १४, २०७९
  • जुनकिरी खबर

इटहरीको ढल सरसफाई गदैं बुल्स इलेभेन क्लब

alt

सामाजिक क्षेत्रमा सक्रिय बुल्स इलेभेन क्लब इटहरीले शनिबार ढल सफाई गरेको छ। सामान्य पानी आउनेवित्तिकै इटहरी बजारसहित विभिन्न वस्तीमा डुबान हुने गरेको छ।

जसले गर्दा पानी पर्दा र बाढीका कारण ढलमा विभिन्न फोहोर बस्तुहरुले गर्दा निकास हुन नपाएर वस्तीमा पानी पस्ने खतरा रहेकाले ढल सफाई गरिएको एलेभेन क्लबका उपाध्यक्ष रामु राइले जानकारी दिनु भयो ।

इटहरीमा विशेष गरि ३, ४ , ९ र १० नम्बर वडाका नागरिक बाढीको उच्च जोखिममा हुने गरेका छन् । इटहरी उपमहानगरपालिकाका वडा नम्बर ३, ४, ९, १०, ११ र १२ पनि बाढीबाट असर गर्ने वडामा पर्छन् । रेडक्रस सुनसरीको तथ्याङ्क अनुसार इटहरी उपमहानगरपालिकामा सात हजार ४१७ घरघुरी बाढीको जोखिममा छन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]