• जेठ १५, २०७९
  • जुनकिरी खबर

चतरादेखि सगरमाथासम्म द्रुत मार्ग निर्माण गर्ने

alt

अर्थमन्त्री जर्नादन शर्माले सुनसरी चतरादेखि सगरमाथासम्म द्रुत मार्ग निर्माण गर्ने बताउनुभएको छ । आर्थिक वर्ष २०७९÷८० को बजेट प्रस्तुत गर्दै शर्माले सुनसरीको चतराबाट दुई घण्टामा सगरमाथा पुग्न सकिने गरि सडक मार्ग बनाइने उहाँले बताउनुभयो ।

उहाँले पर्यटनको विकासका लागि सरकारले यसै आर्थिक वर्षबाट द्रुत मार्गको काम शुरु गरिने बताउनुभएको छ ्। उहाले सगरमाथासम्म पर्यटक पुर्याउनका लागि सोलुखुम्बु क्षेत्रको सडक स्तारोन्नति गर्ने बताउनुभयो ।

यो कामका लागि विनियोजित बजेटबारे अर्थमन्त्री शर्माले केही खुलाउनुभएको छैन ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]