• जेठ १५, २०७९
  • जुनकिरी खबर

बराहक्षेत्रका जनप्रतिनिधिलाई स्वागत तथा सम्मान

alt

बराहक्षेत्र नगरपालिकामा नव–निर्वाचित जनप्रतिनिधिलाई आइतबार स्वागत तथा सम्मान गरिएको छ । चक्रघट्टि जेसीजले मेयर रमेश कार्की, उपमेयर नन्दकुमारी सुनुवार, ११ वटै वडाका वडाध्यक्ष र सदस्यहरुलाई सम्मान गरिएको हो ।

सम्मान कार्यक्रममा मेयर कार्कीले वराहक्षेत्रको सर्वाङ्गीण बिकासको लागि पर्ने बताउनुभयो । उहाँले पार्टी, जात, वर्ण भन्दा माथि उठेर वराहक्षेत्रबासीको हितमा लागि पर्ने बताउनुभयो । सो क्रममा उपमेयर सुनुवरले पाँच वर्षभरी शाशक नभई सेवक भएर काम गर्ने बताउनुभयो । उहाँले वराहक्षेत्र नगरपालिकालाई पर्यकीय क्षेत्रको रुपमा बिकास गर्ने बताउदै राजनीति आग्रह पुर्बाह नराखी काम गर्ने बताउनुभयो ।

कार्यक्रममा वराहक्षेत्र – ८ का वडाध्यक्ष रोशन खड्का, चक्रघट्टी जेसीका पुर्वध्यक्ष दिनेश पोखरेल, वराहक्षेत्र वडा नंं. ४ का वडाध्यक्ष आशाराम चौधरी, चक्रघट्टि जेसीजका संस्थापक अध्यक्ष निश्चल बस्नेतलगायतले बोल्नुभएको थियो ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]