• जेठ १६, २०७९
  • जुनकिरी खबर

बिद्यार्थीलाई बलात्कार गर्ने शिक्षक जेल चलान

alt

बलात्कारको आरोपमा पक्राउ परेका तत्कालीन इटहरीस्थित ब्लुमिङ् लोटस इङ्लिस सेकेन्डरी स्कुलका प्रिन्सिपल राज खड्कालाई पुर्पक्षका लागि कारागार चलान गरेको छ । घटनापछि फरार रहेका ३६ वर्षीया खड्कालाई काठमाडौंबाट पक्राउ गरेर प्रहरीले दोस्रो पटक सोमबार अदालतमा बुझाएको थियो ।

सुनसरी जिल्ला अदालतका न्यायाधीश सुभाषबाबु पुरीको इजलासले उनलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिइएको हो । 

खड्काको बयान र थुनछेकपछि मुद्दामा थप अनुसन्धान गर्नुपर्ने भएकाले पुर्पक्षका लागि कारागार चलान गरिएको अदालतका स्रेस्तेदार मोहन बहादुर अधिकारीले जानकारी दिए । 

सम्बन्धित समाचारहरु
इटहरीमा निजी विद्याल ...

इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र २०८३ देखि मनपरी ...

123 ...

asfdasfgaeg ...

इटहरी गोल्डकपको १६औं ...

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता चैत ३० देखि आयोजना हुने भएको छ। आयोजक राष्ट ...

जनता क्याम्पसमा पाँच ...

इटहरीमा सामुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]