• जेठ २१, २०७९
  • जुनकिरी खबर

इटहरी उपमहानगरको कार्यपालिका निर्वाचनमा एमाले विजयी

alt

इटहरी उपमहानगरपालिकाको कार्यपालिका निर्वाचनमा निर्वाचित भएकालाई शनिबार सपथग्रहण गरिएको छ। एमालेबाट निर्विरोध निर्वाचित कार्यपालिकाका आठ जना सदस्यलाई मेयर हेमकर्ण पौडेलले सपथग्रहण गराउनुभएको हो ।

इटहरी उपमहानगरपालिका कार्यपालिकामा सदस्यमा दलित तथा अल्पसंख्यक कोटाबाट प्रमोद शेर्पा, भीमादेवी राई र मनबहादुर विश्वकर्मा निर्वाचित हुनुभएको छ। यस्तै, महिला कोटामा राधिका विश्वकर्मा पौडेली, दिपा राई, भीमाकुमारी तुम्बाहाम्फे, विन्दा केसी र तारादेवी ढकाल निर्वाचित हुनुभएको छ ।

इटहरी उपमहानगर कार्यपालिका निर्वाचनमा अन्य दलले उम्मेदवारी दर्ता नगरेपछि स्वतः एमालेका उम्मेदवार विजयी भएका हुन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]