• जेठ १, २०७६
  • जुनकिरी खबर

इटहरी सहित पूर्वको मौसम एक्कासी बिग्रियो

alt

बुधबार दिउसो देखि इटहरी सहित पुर्वी नेपालको मौसम बिग्रिएको छ । दिउँसो सम्म घाम लागेको मौसम साँझ  एक्कासी बिग्रिएको हो ।

एक्कासी आकाश कालो भई हावाहुरी चलेपछी जनजीबन प्रभावित भएको छ । हावा हुरीले मानवीय र अन्य नोक्सानी बारे जानकारी आइ नसकेको प्रहरीले जनाएको छ ।

एक डेढ घण्टा सम्म हावा हुरी चल्ले भएकाले सावधानी अपनाउन मौसम बिभागले अनुरोध गरेको छ । राती देखी मौसममा सुधार आउने बताइएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]