• असार २९, २०७९
  • जुनकिरी खबर

इटहरी साहित्यक समूहले मनायो भानु जयन्ती

alt

नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०९ औँ जन्मजयन्ती विभिन्न स्थानमा विविध कार्यक्रम गरि मनाउने क्रममा इटहरीमा पनि मनाइएको छ।

इटहरी साहित्यक समूहको आयोजनामा गरिएको कार्यक्रममा इटहरी काव्य पुरस्कार वितरण गरियो । वर्षेनी भानु जयन्तीको अवसरमा इटहरी साहित्यिक समूहले प्रदान गर्दै आएको इटहरी काव्य पुरस्कार यसपटक काठमाडौकी उपमा आचार्यलाई प्रदान गरियो । उहाँलाई नगद १५ राशीको पुरस्कार प्रदान गरिएको थियो ।

सो क्रममा सहभागी कवि तथा लेखकहरुले कबिता वाचन गरेका थिए । भानुभक्तले संस्कृत भाषामा लेखिएको रामायणलाई भावानुवादसहित नेपाली भाषामा प्रस्तुत गर्नुभएको थियो । उहाले लेखेको रामायण अहिले पनि नेपालीहरूको घरघरमा सस्वर लयका साथ पाठ गर्ने गरिन्छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]