• मंसिर १४, २०७९
  • जुनकिरी खबर

नेपाली काँग्रेसका उम्मेदवार हाजी मन्सुरी विजयी

alt

सुनसरी ४ प्रदेश सभा (ख) बाट प्रदेश सभा सदस्यमा नेपाली काँग्रेसका उम्मेदवार हाजी इश्राइल मन्सुरी मन्सुरी विजयी भएका छन् । नेकपा एमालेका हाजी अब्बास अन्सारीलाई पराजित गर्दै मन्सुरी प्रदेशसभामा सदस्य पदमा विजयी भएका हुन् ।  मन्सुरीले १४ हजार ३ सय मत प्राप्त गरी विजयी बनेका हुन् । उनका निकटतम प्रतिस्पर्धी अब्बास अन्सारीले १२ हजार १ सय ८५ प्राप्त गरेका थिए ।
 
विजयी भएका मन्सुरी मुस्लिम सङ्घ प्रदेश नं. १ सभापति तथा नेपाली काँग्रेस सुनसरी क्षेत्र नं ४ का सदस्य हुन् । प्रदेश सभामा ३९ हजार ७ सय २४ खसेको थियो ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]