• मंसिर २३, २०७९
  • जुनकिरी खबर

इटहरीको जनता बहुमुखी क्याम्पसमा विद्यार्थी समूहबीच बिच झडप

alt

इटहरीको जनता बहुमुखी क्याम्पसमा विद्यार्थी समूहबीच बिच झडप भएको छ । बुधबार बिहान नेपाल विद्यार्थी सघंका विद्यार्थीहरुले ताला फोड्दा अनेरास्ववियू सहित ५ वटा संगठनका विद्यार्थीहरुले प्रतिकार गर्दा  विद्यार्थी समूहबीच झडप भएको हो । प्रतिकार गर्ने क्रममा विद्यार्थी समूहबीच झडप हुदाँ २ जना विद्यार्थी घाईते भएका छन् ।

इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी खगेन्द्र बहादुर खड्काले क्याम्पसमा ताला खोल्ने र लगाउने बिच झडप भएको बताए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]