• माघ ९, २०७९
  • जुनकिरी खबर

इटहरीमा जंगली हात्तीको आतंक

alt

इटहरी / इटहरीमा जंगली हात्तीले आतंक मच्चाउन थालेको छ ।

अहिले दैनिक रुपमा जंगली हात्तीको बथान इटहरी वडा नं २ सिरान टोल हुदैँ मानव वस्तीमै आउने गरेको इटहरी वडा नं २ का वडा अध्यक्ष माधव कोइरालाले बताएका छन् ।

"अहिले सम्म १४ वटा हात्तीहरु उक्त क्षेत्रमा देखा परेको छ" वडा अध्यक्ष कोइरालाले भने । हात्ती आएर रात भरी स्थानीयहरु सुत्न सकेका छैनन् ।

जङ्गल तिर हात्ती आए पछी गाउतिर पस्छ भनेर स्थानियहरु रातभरी जाग्राम बसेर हात्ती जङ्गल तिरै खेदाउने गरेकाे वडाअध्यक्ष काेईरालाले बताए ।

जङ्गली हात्तिकाे आक्रमणबाट धनजनकाे क्षती हुने भएकाले स्थानीयबासीलाई सजग रहन समेत वडा अध्यक्ष काेईरालाले बताएका छन् । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]