• जेठ २६, २०७६
  • जुनकिरी खबर

ताप्लेजुङलाई प्रदेश सरकारको २ अर्ब अनुदान

alt

ताप्लेजुङ — केन्द्र सरकारले आगामी आर्थिक वर्षका लागि ताप्लेजुङका स्थानीय तहलाई २ अर्ब १४ करोड ११ लाख रुपैयाँ अनुदान दिएको छ । सबैभन्दा बढी अनुदान सिरिजंघा गाउँपालिकाले पाएको छ । जिल्लामा एक नगरपालिका र आठ गाउँपालिका छ । 

गाउँपालिकाले बित्तीय समानीकरण र सशर्त अनुदान गरी २८ करोड ५९ लाख रुपैयाँ पाउने भएको छ । समानीकरणतर्फ १० करोड ९६ लाख र अनुदान १७ करोड ६३ लाख पाउने भएको हो ।

सिरिजंघापछिको बजेट आठराइ त्रिवेणी गाउँपालिकाले पाउने भएको छ । यो गाउँपालिकाले २४ करोड ४३ लाख रुपैयाँ पाउनेछ । गाउँपालिकाले समानीकरण तर्फ १० करोड १२ लाख र अनुदानतर्फ १४ करोड ३१ लाख प्राप्त गर्ने भएको हो । यस्तै पाथीभरा याङवरक गाउँपालिकाले २३ करोड २४ लाख प्राप्त गर्नेछ । समानीकरण तर्फ १० करोड ३ लाख र अनुदानको १३ करोड ३१ लाख प्राप्त गर्नेभएको हो ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]