• फागुन १, २०७९
  • जुनकिरी खबर

लघुवित्त संस्थाले माग्ने बनाएको भन्दै इटहरीमा प्रदर्शन

alt

इटहरीमा सोमबार लघुवित्त संस्थाहरूले सडकमा ल्याउन बाध्य बनाएको भन्दै पीडितहरूले ४ घण्टा धर्ना दिएका छन् । प्रदेश एकका सुनसरी , मोरङ , झापा , इलाम ताप्लेजुङ लगायतका जिल्लाबाट भेला भएका पीडितहरूले इटहरीको मुख्य चौकमा विभिन्न प्लेकार्डहरू बोकेर लघुवित्त संस्थाहरू विरुद्ध नाराबाजी सहित धर्ना दिएका हुन ।

पीडितहरूले प्रदेश एकको विभिन्न जिल्लाहरूमा अवस्थित लघुवित्त संस्थाहरू खारेज हुनुपर्ने , ऋणको ब्याज बढाउन नपाउने , सबैलाई समान व्यवहार गर्नुपर्न जस्ता नारा सहित ४ घण्टा धर्ना दिएका हुन ।

लघुवित्त संस्थाले ऋण दिएपछि कर्मचारीहरूले पटक पटक धम्कीपूर्ण शैलीमा घरमै आएर बेइज्जत गर्ने , सामान जफत गर्ने जस्ता दुर्व्यवहार गर्ने गरेको पीडितहरूले बताएका छन् । संस्थाले ब्याजको नाममा चर्को रकम असुल्ने गरेकोले अहिले मर्नु न बाच्नुको बनाएको पीडितहरूले बताएका छन् ।

सम्बन्धित समाचारहरु
इटहरीमा निजी विद्याल ...

इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र २०८३ देखि मनपरी ...

123 ...

asfdasfgaeg ...

इटहरी गोल्डकपको १६औं ...

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता चैत ३० देखि आयोजना हुने भएको छ। आयोजक राष्ट ...

जनता क्याम्पसमा पाँच ...

इटहरीमा सामुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]