• चैत ६, २०७९
  • जुनकिरी खबर

इटहरी गोल्डकप : मछिन्द्र फुटबल क्लब सेमिफाइनलमा प्रबेश

alt

इटहरीमा जारी १३ औं अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको तेस्रो क्वाटरफाइनल खेलमा मछिन्द्र क्लब काठमाडौं सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा मछिन्द्रले पाहुना टोली कंचनजङ्गा फुटबल क्लब भारतलाई ५-२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलका लागि स्थान सुरक्षित स्थान तय गरेको हो ।

मछिन्द्रका लागि टिम क्याप्टेन आफिज ओलाओले ४ गोल गर्दा मछिन्द्रकै विजय भुजेलले १ गोल गरे ।

यस्तै, कंचनजङ्गाका लागि अनिष राईले २ गोल गरे । इटहरी रंगशालामा चैत ११ गतेसम्म संचालन हुने प्रतियोगिताको विजेता टिमले नगद १० लाख र उपबिजेता टिमले नगद ५ लाख रुपैयाँ हात पार्ने आयोजक राष्ट्रिय जागृति क्लबले जनाएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]