• चैत ७, २०७९
  • जुनकिरी खबर

वराहक्षेत्र नगरमा कित्ताकाट खोल्ने गरी तयारी

alt

वराहक्षेत्र नगरपालिकाले जमिनको वर्गीकरणको काम अन्तिम चरणमा पुराएको छ। भू-उपयोग ऐन-२०७६ अनुसार नगरपालिकाले भू-उपयोग नीति तयार गरी नगर क्षेत्रका जग्गाको वर्गीकरण गर्ने कार्य अन्तिम चरणमा पुगेको हो ।
 
११ वटै वडामा पुगेर नगरपालिकाले जमिनको वर्गीकरण र भू-उपयोग नीति निर्माणको लागि अन्तर्क्रिया समेत गरेको थियो । जग्गा वर्गीकरण गर्न जिम्मेवारी पाएको डिजि निर्माण इन्जिनियरिङ प्रालीले परामर्श छलफल र मापदण्ड निर्धारण कार्य अन्तिम चरणमा
 
पुगेकाले प्राविधिक प्रतिवेदन स्थानीय भू-उपयोग परिषदबाट स्वीकृत भएपछि मालपोत कार्यालय नापी कार्यालयमा पठाइने छ।
 
सोमवार नगर प्रमुख रमेश कार्की, उप-प्रमुख नन्दकुमारी सुनुवार, प्रमुख प्रशासकीय अधिकृत ऋद्धि प्रकाश सिटौला, वडाअध्यक्षहरु, नापी शाखाका कर्मचारी, निर्माण इन्जिनियरिङ प्रालीका प्राविधिक सहितका सरोकारवालाहरू बिच भू-उपयोग नीति तथा जमिनको वर्गीकरणको विषयमा छलफल गरिएको थियो ।
नगरका ११ वटै वडाको जीआइएस प्रणालीको माध्यमबाट नक्शांकन कार्य सकिएकाले अन्तिम प्रतिवेदन तयारीका लागि स्थानीय भू-उपयोगी परिसदबाट स्वीकृत भएपछि चाँडै वर्गीकरण कार्य टुङ्ग्याइने छ ।
 
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जारी गरेको भू-उपयोग नियमावली २०७९ तोकेको मापदण्डभित्र रहेर नगर क्षेत्रका जग्गालाई विभिन्न समूहमा वर्गीकरण गरिएकाले कित्ता नम्बर उल्लेख गरी प्रतिवेदन तयार पार्ने क्र

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]