• चैत ३०, २०७९
  • जुनकिरी खबर

वराहक्षेत्रमा बन्ने फिल्म सिटीको डिपिआर तयार

alt

तत्कालीन वराहक्षेत्र नगरपालिका र प्रदेश नं १ सरकारले स्वीकृत गरेको वराहक्षेत्रको २०० बिघा जमिनमा नेपालकै पहिलो फिल्मी सिटी निर्माण गर्ने योजनाको डिपिआर तयार भएको नेपाल चलचित्र निर्देशक समाजकाका केन्द्रीय महासचिव तथा चलचित्रकर्मी महासङ्घका कोशी प्रदेश अध्यक्ष अरुणकुमार प्रधानले बताएका छन् ।

तर, त्यसको कार्यान्वयनमा ढिलाइ भइरहेको उनले बताए । पत्रकार महासघ सुनसरीका पूर्व अध्यक्ष हर्ष सुब्बाले चलचित्र पत्रकारहरूले नेपाली चलचित्र उद्योगको विकासमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताउँदै त्यसको लागि चलचित्रको सबै पक्षका बारेमा जानकारी राखेर समाचार, समीक्षा लेख्ने प्रवृत्तिको विकास गर्नुपर्ने बताए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]