• चैत ३०, २०७९
  • जुनकिरी खबर

इटहरी १८ नं. वडा कार्यालयको भवनको शिलान्यास

alt

इटहरी र इटहरी १८ नम्वर वडा कार्यालयको आफ्नै भवन बन्ने भएको छ । इटहरीका नगर प्रमुख हेमकर्ण पौडेलले भवनको शिलान्यास गर्दै इटहरीमा विकासको अनुभुती सुरु भएको बताए । त्यस अवसरमा उनले निर्धारित समयमै निर्माण कार्य सक्न र भवन संहिताको पूर्ण पालना गर्न निर्माण कम्पनीलाई निर्देशन समेत दिए । सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन निर्देशन दिनुका साथै स्थानीय समुदायलाई निगरानी र समन्वय गरेर काममा सघाउन पनि मेयर पौडेलले आग्रह गरे ।

दुई तले उक्त भवन २०८० चैत्र भित्र सम्पन्न गर्ने योजना रहेको इटहरी उपमहानगरपालिका वडा न १८ का अध्यक्ष रामकुमार चौधरीले बताएका छन् । वडा कार्यालयको भवन निर्माण भएपछि अझ सकृय रुपमा सर्वसाधरणले सेवा सुविधा पाउनेमा स्थानीय ढुक्क बनेका छन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]