• वैशाख ११, २०८०
  • जुनकिरी खबर

नागरिक समाज इटहरीको पहिलो महिलाको नेतृत्वमा बालिका

alt

नागरिक समाज इटहरीमा पहिलो पटक महिलाको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको छ । पुर्व अध्यक्षहरुको भेलाबाट सर्वसम्मत चयन भएको नयाँ कार्यसमितिको अध्यक्षमा बालिका खड्का भट्टराई चुनिएकी हुन ।

नागरिक समाज इटहरीका  अध्यक्ष राजु केसीको अध्यक्षतामा भएको भेलाबाट चयन भएको नयाँ कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा आर के राई , उपाध्यक्षद्धयमा दोण वहादुर न्यौपाने , भोलाकाजी बस्नेत महासचिव गंगा आचार्य घिमीरे ,सचिव सुरेन्द्र तामागं सहसचिव लक्ष्मी थेबेलाई चयन गरेको हो ।

२४ सदस्य नयाँ कार्यसमितिको सदस्यहरुमा अनन्त विष्ट , डिल्लीप्रसाद भट्टराई , सचिन पोखरेल , हिमाल दाहाल , धनकुमारी जिमी , उर्मिला कटुवाल लगायत रहेको छ । अध्यक्ष भट्टराई इटहरी जेडिज जेसिजकी पुर्व अध्यक्ष , जिवन विज्ञानकी कोशी प्रदेश संयोजक समेत रहेका कारण उनको कार्यकालमा इटहरीमा नागरिक समाजले अझ महत्वपुर्ण योगदान गर्ने विश्वास गरिएको छ ।

भेलामा निवर्तमान अध्यक्ष राजु केसी,पुर्व अध्यक्षहरु रामचन्द्र पौडेल,बद्री विशाल पोख्रेल,बोधराज नेपाल,सन्तबहादुर डुम्जन,लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]