• जेठ २, २०८०
  • जुनकिरी खबर

अस्ट्रेलियामा नेपाली बिद्यार्थीलाई परमर्श दिन 'मिट एन्ड ग्रेट' कार्यक्रम हुँदै

alt

अध्यापनको लागि अस्ट्रेलिया आउने नेपाली बिद्यार्थीहरुले भोग्नु पर्ने चुनौतीहरूको समाधानको लागि 'मिट एन्ड ग्रेट' कार्यक्रम आयोजना गरिने भएको छ । नव आगन्तुक बिद्यार्थीहरुले अस्ट्रेलिया आएपछि दैनिक भोग्नु पर्ने समस्याहरूलाई समाधान र परामर्श दिने उद्देश्यले पर्थमा रहेका नेपाली विद्यार्थीले मे २१ तारिकमा कार्यक्रम गर्न लागेको हो । कार्यक्रम पर्थको मोमो प्लानेट ३१५ अल्बानि हाइवे, भिक्टोरिया पार्कमा हुनेछ ।
 
कार्यक्रमका संयोजक मनिष सिग्देलका अनुसार उक्त कार्यक्रममा पर्थमा नेपाली विद्यार्थीले काम गर्ने वातावरण, अधिकार र दायित्वहरू, बुझाउनु पर्ने कर, श्रमिक क्षतिपूर्ति, ड्राइभिङका नियम र माइग्रेसन सम्बन्धी ज्ञान प्रदान गरिने जानकारी दिए । साथै कार्यक्रममा उपस्थित बिद्यार्थीहरुलाई रिफ्रेसमेन्ट समेत गराइने उनले बताए ।  कार्यक्रमको तयारी भइरहेको सिग्देलले बताएका छन् । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]