• असार २, २०८०
  • जुनकिरी खबर

बलिया महोत्सवमा मिस्टर डी आउदै, हाउजीमा आज स्कुटर जित्ने अवसर

alt

मोरङ । मोरङको बलिया चोकमा मिलीजुली परिवारको आयोजनामा जारी प्रथम बलिया महोत्सवमा आज शनिवार र्‍यापर मिस्टर डी आउने भएका छन् । युवापुस्ता माझ निकै लोकप्रिय र्‍यापर मिस्टर डिले महोत्सवमा माहौल तताउने छन् ।

साथै आज शनिबारको साँझ हाउजीमा यामाहाको स्कुटर उपहार राखिएको छ । ५ सय रुपैयाँको टिकटले स्कुटर जित्ने अवसर रहेको आयोजकले जानकारी दिएको छ ।

महोत्सवमा रोटेपिङ्ग, कोलम्बस, ट्राईगन, ब्रेक टान्स, र बच्चाका विभिन्न खेलहरू आकर्षणको रूपमा रहेको आयोजकले जनाएको छ ।

जेठ १९ गते देखि सुरु भएको महोत्सव असार ५ गतेसम्म सञ्चालन हुनेछ। लागूऔषध दुर्व्यसनीमा फसेका युवाहरूलाई पुनर्स्थापना गर्ने कार्यमा सहयोग जुटाउने उद्देश्यले महोत्सवको आयोजना भइरहेको मिलीजुली परिवार क्लबका सञ्जय चौधरीले बताए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]