• असार २४, २०८०
  • जुनकिरी खबर

कोशी प्रदेश सरकार गठनविरुद्धको रिट ‘हेर्न नभ्याइने’

alt

कोशी प्रदेश सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा परेको रिट आइतबार हेर्न नभ्याइने सूचीमा परेको छ । न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासमा परेको मुद्दा हेर्न नभ्याइने सूचीमा परेको अदालतले जनाएको छ ।

निर्वतमान मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेशसभाका सभामुख बाबुराम गौतमको हस्ताक्षरसहित सरकार गठनका लागि गरेको दाबी गैरकानुनी भएको भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।

गौतमको हस्ताक्षरसहितको दाबीलाई अनुमोदन गर्दै प्रदेश प्रमुख पर्शुराम खापुङले कांग्रेसका उद्धव थापालाई प्रदेशको मुख्यमन्त्री नियुक्त गरेका थिए । कार्कीको मुद्दामा प्रमुख खापुङलाई पनि विपक्षी बनाइएको छ । ९३ सदस्यीय कोशी प्रदेशमा बहुमतका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ ।

 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]