• असार ३०, २०८०
  • जुनकिरी खबर

सप्तकोसीमा खसेको ट्रक निकालियो

alt

सप्तकोसी नदीमा शुक्रबार खसेको मालवाहक ट्रक निकालिएको छ । बससँग ठोक्किएर कोसीमा खसेको मे १ ख ३००७ नम्बरको ट्रक शनिबार (आज) निकालिएको हो ।

क्रेनको सहयोगमा नदीबाट ट्रक निकालिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । सुनसरी र सप्तरीको सीमा छुट्याउने कोसी ब्यारेज पुलको १० नम्बर ढोका अगाडि बससँग ठक्कर हुँदा ट्रक सप्तकोसी नदीमा खसेको थियो ।

ट्रकमा सवार तीनजनालाई सकुशल उद्धार गरिएको थियो। घटनाबारे अझै अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]