• साउन २, २०८०
  • जुनकिरी खबर

इटहरी अस्पतालमा २४ औ घण्टा फार्मेसी सेवा सुरु

alt

इटहरी अस्पतालमा मङ्गलवारबाट २४ औ घण्टा सञ्चालन हुने फार्मेसी सेवा सुरु भएको छ । एक कार्यक्रमका बिच इटहरीका मेयर हेमकर्ण पौडेलले सेवाको शुभारम्भ गर्नुभयो । 
फार्मेसीबाट बिमा मार्फत निःशुल्क पाइने २ सय प्रकारका औषधहरू अब यहाँ उपलब्ध हुने मेयर पौडेलले जानकारी दिए । इटहरी अस्पताललाई थप व्यवस्थित बनाउने आफ्नो योजना अनुसार फार्मेसी सेवा सुरु गरिएको र अब चाडै आइसियु र भेन्टिलेटरसहितको आधुनिक बेड कक्ष बनाउने तयारी भइरहेको पौडेलले जानकारी दिए । फार्मेसी सेवाको उद्घाटन कार्यक्रममा ९ र ६ नं. वडाका अध्यक्षहरूको समेत उपस्थिति रहेको थियो । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]