• जेठ २७, २०७६
  • जुनकिरी खबर

खुर्पा प्रहारबाट तीनजना गम्भीर

alt

सिन्धुली : दुधौली नगरपालिका- १३ ठाकुरदमारमा एक व्यक्तिले अन्धाधुन्दा धारिलो हतियार (खुर्पा) प्रहारबाट तीनजना सख्त घाइते भएका छन्। ठाकुरदमारका ४५ वर्षीय तिलकबहादुर खत्रीले सोमबार बिहान खुर्पाले हिर्काउँदा उनकी श्रीमतीसहित तीनजना सख्त घाइते भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख चक्रबहादुर सिंहका अनुसार खत्रीकी श्रीमती ४० वर्षीया कृतिकुमारी खत्री, उनका भदाभाइ १९ वर्षीय सुरेश खड्का र उनकी देउरानी वर्ष २२ की सपना खत्री सख्त घाइते भएका हुन्। 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]