• साउन ३२, २०७६
  • जुनकिरी खबर

पत्रकार पुडासैनीको पक्षमा ओर्लियाे ‘स्वतन्त्र युवा समूह’

alt

चितवनमा ‘स्वतन्त्र युवा समूह’ले  मृतक पत्रकार शालिकराम पुडासैनीको पक्षमा प्रदर्शन गरेकाे छ। प्रहरी हिरासतमा रहेका रवि लामिछानेका समर्थकहरुले प्रहरीको अनुसन्धानविरुद्ध प्रदर्शन गरेपछि उक्त समूहले अनुसन्धान प्रभावित नगर्न आग्रह गर्दै प्रदर्शन गरेकाे हाे।

पुडासैनीले गरेको आत्महत्याको निष्पक्ष छानविन गर्न माग गर्दै शनिबार बिहान  चौबिसकोठीमा प्रदर्शन भएको जिल्ला प्रहरी कार्यालय चितवनले  जनाएको छ।‘अपराधलाई राजनीतिकरण नगरौं’ निष्पक्ष छानविन गर्न देऊ’, ‘पुडासैनीले न्याय पाउनैपर्छ’ ‘दोषीलाई कारबाही होस्’, ‘एनजीओको हस्तक्षेप बन्द गर’ लगाएतका नारा लेखिएका प्लेकार्ड बोकेर ‘स्वतन्त्र युवा समूह’ले प्रदर्शन गरेको हो।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]