• भदौ ९, २०८०
  • जुनकिरी खबर

इटहरीमा हर्क साम्पाङ विरुद्ध नाराबाजी

alt

हिन्दु धर्मावलम्बीले धरानका मेयर हर्क साम्पाङ विरुद्ध नाराबाजी गरेका छन् । क्रीस्चियन धर्मको प्रचारमा लागेको भन्दै मेयर साम्पाङको विरुद्ध मुर्दावादको नारा लगाएका हुन् ।

धरानमा गोरुको मासु खाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि हिन्दु धर्मावलम्बीले विरोध जनाएका छन् । जिल्ला प्रशासन कार्यालय सुनसरीले कर्फ्यु लगाएपछि धरानमा बृहत् प्रदर्शन गर्ने तयारीमा रहेका हिन्दु धर्मावलम्बी इटहरीमा रोकिएका छन् । 

विभिन्न जिल्लाबाट आउने हिन्दु धर्मावलम्बीलाई प्रशासनले रोक लगाएको छ ।

धरानमा प्रदर्शन गर्न नपाएका उनीहरूले राष्ट्रिय जनावरको रक्षा गर्नुपर्ने भन्दै गृहमन्त्री र प्रधानमन्त्री विरुद्ध प्रदर्शन गरेका छन् । धरानका मेयरको कारण धार्मिक सहिष्णुता भड्किएको धर्म गुरुहरूको आरोप छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]