• भदौ १५, २०८०
  • जुनकिरी खबर

धरानमा महिलाको हत्या

alt

 इटहरी उपमहानगरपालिकाकी एक महिलाको धरानमा हत्या भएको छ । इटहरी उपमहानगरपालिका २ बस्ने ४४ बर्षिय यसोदा श्रेष्ठको धरानमा हत्या भएको हो । 

हत्या गरिएको अवस्थामा उनको शव भेटिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । हत्यामा संलग्न रामेछाप घर भई सुनसरीको धरान १७ बस्दै आएका टेकबहादुर दर्जीलाई प्रहरीले पक्राउ गरेको सुनसरीका प्रहरी प्रमुख एसपी प्रभु प्रसाद ढकालले जानकारी दिए । 

दर्जीले यसोदाको हत्या गरी शव जंगलमा फाल्न लैजाँदै गर्दा स्थानियले देखेपछि प्रहरीलाई खवर गरेका थिए । 

यसोदा बुधबार माइत जान्छु भनेर इटहरी घरबाट हिँडेकी थिइन । यसोदा र दर्जीबीच लेनदेनको कारोबार रहेको र त्यसैमा विवाद हुँदा हत्या गरिएको बुझिएको छ । हत्यामा सम्लग्न दर्जीलाइ पक्राउ गरी घटनाको अनुसन्धान सुरु गरिएको सुनसरीका एसपी प्रभु प्रसाद ढकालले जानकारी दिए ।।

सम्बन्धित समाचारहरु
इटहरीमा निजी विद्याल ...

इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र २०८३ देखि मनपरी ...

123 ...

asfdasfgaeg ...

इटहरी गोल्डकपको १६औं ...

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता चैत ३० देखि आयोजना हुने भएको छ। आयोजक राष्ट ...

जनता क्याम्पसमा पाँच ...

इटहरीमा सामुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]