• असोज ३, २०८०
  • जुनकिरी खबर

कोशी प्रदेशको मुख्यमन्त्री कार्यालयमा मनाइयो संविधान दिवस

alt

संविधान जारी भएको दिनको सम्झनामा कोशी प्रदेश सरकारले नवौँ संविधान दिवस मनाएको छ।  कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयमा आयोजित एक औपचारिक कार्यक्रमको बिच संविधान दिवस मनाइएको हो । 

संविधान दिवस मनाई रहँदा संविधानका  कार्यान्वयनको अवस्था, चुनौती र प्रदेशले कार्यान्वयनमा खेलिरहेको भूमिकाको बारेमा  वरिष्ठ अभिवक्ता तथा कोशी प्रदेशका पूर्व मुख्य न्यायाधिवक्ता चूडामणि आचार्यले कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा विद्यार्थी, कोशी प्रदेश मन्त्रालय तथा मातहतका कार्यालयका कर्मचारी, कोशी प्रदेश सरकारका सचिवहरू, कोशी प्रदेशका प्रदेश सभा सदस्य, प्रदेश सरकारका मन्त्री, उपसभामुख, मुख्यमन्त्री र प्रदेश प्रमुख सहभागी थिए । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]