• भदौ २, २०७६
  • जुनकिरी खबर

इलाममा तेस्रो साना सहरी खानेपानी योजनाको निर्माणले पायो तीव्रता

alt

खानेपानीको चरम अभाव रहेको सदरमुकाममा दिगो समाधानका लागि नयाँ योजनाको काम सुरु भएको छ । सन्दकपुर गाउँपालिका क्षेत्रमा रहेका मुहानको पानी ल्याउने गरी इलाम बजार तेस्रो साना सहरी खानेपानी योजनाको निर्माणले तीव्रता पाएको हो । 

एसियाली विकास बैंक (एडीबी) को आर्थिक सहयोगमा २४ महिनामा सक्ने गरी ठेक्का सम्झौता भएको हो । कुल ८५ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको आयोजनाको ५७ करोड, ९५ लाख, ७ हजारमा ठेक्का लागेको हो । यो आयोजना जिल्लाकै अहिलेसम्मकै ठूलो खानेपानी आयोजना हो ।

आयोजना सञ्चालनका लागि एसियाली विकास बैंक (एडीबी) ले ७० प्रतिशत अनुदान उपलब्ध गराएको हो । बाँकी २५ प्रतिशत रकम भने नगर विकास कोषबाट ऋण लिइएको छ । ५ प्रतिशत स्थानीय उपभोक्ताको लागत सहभागिता छ । त्यसका लागि इलाम नगरपालिका ६, ७, ८ र ९ (साविकको इलाम नगरपालिका) का ३हजार घरधुरीले पहिलो चरणमा १५ हजार २ सयका दरले रकम जम्मा गरिसकेका छन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]