• असोज २१, २०८०
  • जुनकिरी खबर

कोसी प्रदेश : सरकार गठन गर्न प्रदेश प्रमुखद्वारा आह्वान

alt

कोसी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले आगामी शुक्रबारसम्म सरकार गठन गर्न आह्वान गरेका छन् । शनिबार साँझ एक सूचना जारी गर्दै संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार गठन गर्न आह्वान गरिएको हो ।

यही २६ गते शुक्रबारसम्म विश्वासको मत प्राप्त गर्न सक्ने प्रदेशसभाका सदस्यले मुख्यमन्त्रीमा दाबी पेस गर्न सकिने सूचनामा उल्लेख छ। शनिबार मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा दिएपछि प्रदेश प्रमुख खापुङले असोज २६ गते शुक्रबार ५ बजेसम्म दाबी पेस गर्न आह्वान गरेका हुन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]