कार्यक्रमका वक्ताहरुले चाडपर्व आफनो धर्म संस्कृति मान्नका लागि मनाउने भएकाले फजुल खर्च नगर्न समेत आग्रह गरिएको थियो ।कार्यक्रममा जनता कलेज इटहरीका अध्यापक केवल फुयाल , समाजसेवी रमेश खत्री लगायतले वोलेका थिए ।