• कार्तिक १९, २०८०
  • जुनकिरी खबर

इजरायलमा मारिएका सुनसरीका राजेशको अन्त्यष्टि

alt

इजरायलमा प्यालेस्टिनी हमास समूहको आक्रमणमा परी मारिएका सुनसरीको बराहक्षेत्र ११ मधुवनका २४ वर्षीय राजेश कुमार स्वर्णकारको भौतिक शरीर अन्त्येष्टि गरिएको छ ।

आफ्नो संस्कारअनुसार स्वर्णकार परिवारले राजेशको शनिबार साँझ सप्तकोसी किनारमा अन्त्येष्टि गरिएको हो । फ्लाइट दुबईको जहाजमार्फत शुक्रवार राति नेपाल आइपुगेको स्वर्णकारको शवलाई काठमाडौँबाट शनिवार साँझ नेपाली सेनाको कल साइन एन ए ०४१ जहाजबाट शव विराटनगर ल्याइएको थियो ।

बराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्की र राजेशका आफन्त शव लिन शनिवार दिउँसै विराटनगर विमान स्थल पुगेका थिए । विमान स्थलबाट शव मधुवन घर ल्याएर शव यात्रा निकालिएको थियो ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]