• मंसिर ३०, २०८०
  • जुनकिरी खबर

हात्ती आतङ्क नरोकिएपछि स्थानीयलाई प्रशिक्षण

alt

पूर्वी तराइका जिल्लामा हात्ती आतङ्क नरोकिएपछि प्रभावित क्षेत्रका स्थानीयलाई प्रशिक्षण दिन थालिएको छ । उज्यालो नेपाल नाम संस्थाको सहयोगमा डिभिजन बन कार्यालय मार्फत अन्य सरोकारवाला सङ्घसंस्थाको पहलमा प्रशिक्षण थालिएको हो ।
 
मानव र हात्तीको सहअस्तित्वका लागी प्रभावित क्षेत्रमै पुगेर प्रशिक्षण थालिएको कोशीटप्पु वन्यजन्तु आरक्षका संरक्षण अधिकृत रमेश यादवले बताए । हात्ती विज्ञ सहितको टोलीले कोसी प्रदेशको झापा, मोरङ र सुनसरीको हात्ती प्रभावित क्षेत्रहरूमा प्रशिक्षण सुरु गरिएको  बर्दिया राष्ट्रिय निकुञ्जका पूर्व संरक्षण अधिकृत रमेशकुमार थापाले बताए ।
 
हात्तीलाई नचलाएसम्म मान्छेमाथि आक्रमण नगर्ने भएकाले हात्तीको आनीबानी र मानिसले अपनाउनु पर्ने सावधानीका बारेमा स्थानीयलाई प्रशिक्षण दिन सुरु गरिएको थापाको भनाई छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]